८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई काठमाडौं महानगरले गर्‍यो आर्थिक सहयोग

काठमाडौं, असार ८ । काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ

सिन्धुपाल्चोकमा सुत्केरी हुन नसकेकी गर्भवतीको उद्धार

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर–६ थाङ्पालधापकी एक गर्भवतीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । गाँउपालीकाका विभिन्न स्थानमा पहिरोका कारण मोटर बाटो अबरुद्व भएपछि उन्लाई हेलिकोप्टर मार्फत उद्धार गरीएको