२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हालसम्म पाँच दलले मात्रै ‘थ्रेसहोल्ड’ कटायो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’

पाँच दलको गठबन्धनमा छैटौं थपिएको पुष्टि भयो– सुवासचन्द्र नेम्वाङ

नेम्वाङले भन्नुभयो, ‘होइन, अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ, त्यो छैटौं पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो,

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक बस्दै

सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने कांग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।

पाँच दलका नेतासँग प्रधानमन्त्री देउवाको छलफल

छलफलमा समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

पाँच दलको बैठक देउवा निवासमा साँझ ५ बजे बस्ने

काठमाडौं । पाँच दलको बैठक बूढानिलकण्ठमा बस्दैछ । आज साँझ ५ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पाँच दलको बैठक बस्न लागेको हो । बैठकमा देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

विपक्षी पाँच दलको वक्तव्य – ‘सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ’

बजेटमार्फत सरकारले ढुंगा, बालुवा र गिटीको निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्न दिने घोषणाले तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरूलाई बाढी, डुवान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै

‘संवैधानिक दायित्त्व राष्ट्रपतिबाट निर्वाह भएन, ओलीसँग मिलेर लोकतन्त्रमाथि प्रहार गरियो’

बैठकपछि पाँच दलले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका लागि बहुमत सांसदसहित दाबी गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गरेको भनेका छन् ।

कांग्रेसलगायत पाँच दलको बैठक संसद भवन बानेश्वरमा बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबारे धाराण बनाउन पाँच दलको बैठक बस्दैछ । कांग्रेस पदाधिकारी बैठकपछि अहिले ११ बजे संसद भवन नयाँ बानेश्वरमा पाँच दलको