४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


सामसङले पाँच वटा क्यामरा भएको स्मार्टफोन ल्याउने

काठमाडौं । विश्व बजारमा बेग्लै पहिचान बनाउन सफल सामसङले पाँच वटा क्यामरा भएको स्मार्टफोन ल्याउने भएको छ । ‘सामसङ ग्यालेक्सी ए७२’ नामक स्मार्टफोन कम्पनीको पहिलो पेन्टा क्यामरायुक्त अर्थात् पाँच वटा