१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाकिस्तानमा अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज आइतबार मतदान हुँदैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा आइतबार हुन लागेको मतदानमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित