१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानी कप्तान आजमले आइतबारको खेल गुमाउने

एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजमले न्युजिल्याण्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट गुमाउने भएका छन । अभ्यासको क्रममा चोट बोकेका आजमले अन्तिम टेस्ट गुमाउने भएको पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ