२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पाकिस्तानी प्रधानमन्त्री खानलाई विश्वासको मत

३ सय ४२ सिट रहेको तल्लो सदनमा प्रधानमन्त्री खानको पक्षमा १ सय ७८ मत परेको छ । सदनमा विश्वास कायम राख्नका लागि खानले १ सय ७२ मत ल्याउनु आवश्यक थियो

पाकिस्तान र टर्कीबीच कार्गो रेल सेवा सुचालु

एजेन्सी । पाकिस्तान र टर्कीबीच एक दशकदेखि बन्द रहेको मालबाहक रेल सेवा पुन सुचालु हुने भएको छ । यही बिहिबारदेखि सञ्चालन हुन लागेको रेल सेवालाई चिनको महत्वाकांक्षी ‘बेल्ट एण्ड रोड

भारत र पाकिस्तानको सेनाबीच सहमति

एजेन्सी । भारत र पाकिस्तानका सेनाबीच सीमाक्षेत्रमा गोली हानाहान रोक्ने सहमति भएको छ । केही दिनयता दुई देशबीचको सीमा क्षेत्रमा दुवैतर्फकासेनाले गोली हानाहान गरेका थिए । वार्तामा दुवै पक्ष फेब्रुअरी

भारतमाथि लगाएको हवाई प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार

काठमाडौं । भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछी दुई देशविच

केटूको आरोहणमा गएका तीन जनाको मृत्यु

एजेन्सी । पाकिस्तान सरकारले तीन जना हिमाल आरोहीको मृत्यु भएको जनाएको छ । यसै महिनाको सुरुमा विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका पाकिस्तनी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी

अमेरिकाले भन्यो, ‘भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नु’

काठमाडौं । अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो ।

न्यायाधीशविरुद्ध बोल्दा समाचार च्यानल बन्द, १० लाख रुपैयाँ जरिवाना

एजेन्सी । पाकिस्तानको एक समाचार च्यानलका ‘बोल टिभी’ पत्रकारले त्यहाँको न्यायाधीशविरुद्ध बोल्नु च्यानलको लागि महंगो पर्न गएको छ । अदालतको अवमूल्यन र न्यायाधीशको अपमानको आरोपमा च्यानललाई ३० दिन बन्द गर्ने

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

एजेन्सी । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका एक युवकको रेलको ठक्करबाट मृत्यु भएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी

पाकिस्तानमा ११ मजदुरको अपहरणपछि हत्या

काठमाडौं । पाकिस्तानमा इस्लामिक अतिबादी संगठनले ११ जना कोइलाखानी मजदुरहरुको हत्या गरेको छ । पाकिस्तानको बलचुस्तान प्रान्तमा कार्यरत उनीहरु गत शनिबार अपरहरणमा परेका थिए । अपहरणमा परेका उनीहरुलाई हात बाँधिएको

पाकिस्तानमा समाधीस्थल ध्वस्त

काठमाडौं, पुस १६ । पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थल आक्रोसित भीडले ध्वस्त पारेको छ । पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा अवस्थित हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थल