एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा कृष्ण मन्दिर निर्माणको अनुमति दिइएकाे छ । राजधानी विकास प्राधिकरण (सिडीए) ले हिन्दु समुदायले प्रस्ताव गरेकाे कृष्ण मन्दिर निर्माणको अनुमति दिएको हो। सत्तारुढ पाकिस्तान तहरीक
काठमाडौं । न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टिमका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले एक विज्ञप्ति निकाल्दै पाकिस्तानका ६ जनामा कोरोना देखिएको जनाएको छ ।
काठमाडौं । न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनु भएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार
काठमाडौं, कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि बिहीबार परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२
जलालावाद, कात्तिक ५ । अफगानिस्तानको जलालावादमा बुधबार अपराह्न भएको भागदौडमा परेर कम्तीमा पनि १२ जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो
इस्लामावाद, कात्तिक ४ । छोटो भिडियो सेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको पाकिस्तानले अहिले फेरि खुकुलो बनाएको छ । पूर्णरुपमा प्रतिबन्ध लगाइएको १० दिनपछि केही प्रतिबन्धात्मक व्यवस्था कायम राख्दै
काठमाडौं । पाकिस्तानले अफागानिस्तानसँग शान्ति प्रक्रिया अघि बढाउन चाहेको बताएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशिलले हिंसा न्यूनिकरणका लागि अफगानिस्तानसँग वार्ताका लािग तयार रहेको बताउनुभएको हो । अफगानिस्तानका लागि
काठमाडौं । उत्तरी पाकिस्तानको गिलगित बल्टिस्तान क्षेत्रमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु भएको छ । पूर्वी रावलपिण्डीबाट स्कर्डु जिल्लातर्फ गइरहेको पहिरोमा पुरिएको हो । माटोको ढिस्कोले पुरिएकाले बसमा
काठमाडौं । दक्षिणी पाकिस्तानको बलूचिस्तान प्रान्तमा अज्ञात समूहको गोली प्रहारबाट कम्तिमा १४ जनाको मृत्यु भएको छ । देशको मुख्य शहर कराँची जोड्ने राजमार्गमा यात्रा गरीरहेकाहरुमाथि जथाभावी गोली प्रहार गर्दा उनीहरुको
इस्लामावाद, असोज २४ । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको