Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं । नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा परेका छन् । नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन्

पाकिस्तानमा भूमिगत समूहका प्रमुखको हत्याको विरूद्धमा ६ प्रहरी चौकीमा आक्रमणको धम्की

काठमाडौं । पाकिस्तानका एउटा भूमिगत समूहका प्रमुखको हत्याको बदला लिन ६ वटा प्रहरी चौकीमा आक्रमणको धम्की आएपछि पाकिस्तान भरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । गत साता पाकिस्तानका कुख्यात गिरोहका

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं । पाकिस्तानसंगको मैत्रीपूर्ण फुटबलमा नेपाल १–० गोल अन्तरले विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपालले अन्तिम समयमा गरेको एक गोल नै निर्णायक भएको हो

नेपालले आज पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल सुरू हुनेछ । पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि

नेपाल र पाकिस्तानबीच खेलको टिकट मूल्य तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको

टी–ट्वन्टी विश्वकप क्रिकेट : जिम्बाबेद्वारा पाकिस्तान पराजित

काठमाडौं । आईसीसी टी–ट्वन्टी विश्वकप क्रिकेटमा पाकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानलाई बिहीबार राती जिम्बाबेले हराएको हो । बिहीबार साँझ पर्थमा भएको रोमाञ्चक

नेपालद्वारा पाकिस्तान पराजित

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३.५–०.५ को सानदार जित दर्ता गरेको छ । शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट

पाकिस्तानी पहिलो महिला डीजेलाई बलात्कार र ज्यान मार्ने धम्की

एजेन्सी । पाकिस्तानकी पहिलो महिला डीजे नेहा खानले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन् । आफ्नो करियरमा धेरै उतारचढाव देखेकी उनले पछिल्ला चार वर्षमा धेरै दुःख भोगेको

पाकिस्तानमा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानमा बुधबार राति गुडिरहेको बसमा आगलागी भएको हो । कराँची पोर्ट सिटीबाट हैदराबादसँग जोड्ने एम–९

पाकिस्तानविरुद्धको सिरिज इंग्ल्याण्डलाई

काठमाडौं । इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी–ट्वान्टी सिरिज जितेको छ । लाहोरमा आइतबार राति अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै सिरिज जितेको हो । योसँगै ७ खेलको सिरिज