त्यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको कैलपाल १८.३ ओभरमा १ सय ७० रनमा समेटियो । उसका लागि मुकेश चन्द र राजु भाटले सर्वाधिक २३–२३ रन बनाए । पाटनका
बैतडी । कैलपाल क्रिकेट क्लब र पाटन क्रिकेट क्लब बैतडीमा जारी ‘पाटन प्रिमियर लिग’ (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमिफाइनलका खेलहरुमा ग्वाल्लेक क्रिकेट क्लबलाई १