३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


आंशिक प्राध्यापकहरुद्वारा पाटन क्याम्पसमा तालाबन्दी

ललितपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन संयुक्त क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयले भदौ १ गते जारी गरेको निर्देशिकाले प्राध्यापकले उठाएका माग सम्बोधन गर्ने नभइ विस्थापित