ओखलढुंगा । ओखलढुंगाका ग्रामीण भेगमा सडक विस्तार भएसँगै सार्वजनिक महत्वका प्राचीन पाटीपौवाहरू प्रयोगविहीन बन्दै गएका छन् । पैदल मार्गलाई लक्षित गरेर बनाइएका पाटीपौवाहररू दुर्गम क्षेत्रमा सडक विस्तार भएपछि प्रयोगविहीन बनेका