इलाम । इलामको पर्यटकीयस्थल पाटेनागीमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेसँगै स्थानीय घरहरुमा होमस्टे सञ्चालन हुन थालेका छन् । अहिले होमस्टे यहाँका स्थानीयवासीहरुको आम्दानीको मुख्य स्रोत बन्न थालेको हाे । यहाँ