काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी
बर्दिया । बर्दियामा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । मधुवन नगरपालिका–८ स्थित गणेश शिवदुर्गा सामुदायिक बनमा वयस्क पोथी पाटेबाघ मृत भेटिएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन अधिकृत प्रविण
एक हप्ता अघि बाघ–बाघबीचको लडाईं भएको र प्राकृतिक कारणले पाटे बाघको मृत्यु भएको हुनसक्ने खाता सव–डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत दिपक थारु ‘दहित’ले बताउनुभयो ।
कैलाली । क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले बाटे बाघको छाला सहित दुईजनालाई पक्राउ गरेको छ । कैलालीको गौरिगंगा नगरपालिका ७ मटकौना स्थित सिंगासन सामुदायिक
काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाउन निकुञ्जले पटक पटक सूचना जारी गरिरहेको छ ।
बर्दिया । पाटेबाघको आक्रमण परी बर्दियामा एक युवकलाई बेपत्ता भएका छन् । सोमबार दिउँसो गोठालो गएका राजापुर नगरपालिका–१० कालाबञ्जारका लालबहादुर थारुलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।