काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि पाठ्यपुस्तकको अभावमा बालबालिकाको पढाइ प्रभावित भएका विषयमा सरकारको ध्यान नपुगेको
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नै पुर्याउन नसक्ने गैरजिम्मेवार र असक्षमता भएको बताउनुभयो । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याउन नसकिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकार समयमा नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने विषयमा अझै गम्भिर नभएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्र्तगत विभिन्न
काठमाडौं । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहको कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको
काठमाडौं । विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भइरहेका
वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको कोइरालाले बताउनुभयो ।
काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहमा अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट शैक्षिक सत्र सुरु हुने भनेपनि पाठ्यपुस्तक छपाई
जेठ ५ गतेबाट शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण अवरुद्ध छ । सरकारले कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक लागू गरेको छ ।