२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पाथिभरा पदमार्गमा डेढ सय थान डस्विन राखियाे

ताप्लेजुङ । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध अभियान्ताले पाथिभरा मन्दिर जाने पदमार्गमा १ सय ५९ थान डस्विन राखेका छन् । हाम्रो अभियान नेपाल सहितका ६ वटा संस्थामा आवद्ध अभियान्ताले बुधबार