३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


अर्जेन्टिनाले पानमालाई हरायो

एजेन्सी । विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानमालाई हराएको छ । शुक्रबार बिहान ब्युनर्स आयर्समा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानमालाई २–० ले हराएको हो । खेलको ७८औं मिनेटमा थिएगो