१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोसी ब्यारेजमा रातो बत्ती बालियो

सप्तकोसीमा मंगलबारर पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

सप्तकोशीमा पानीको बहाव उच्च, २९ ढोका खोलियो

कोशीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको शसस्त्र प्रहरीको उद्धार टोली कोशी आसपासका क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद

नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

नवलपरासी । नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेसँगै जोखिम बढेकाले ब्यारेजका सबै ढोका

महाकाली नदीमा पानीको बहाव बढ्यो

महेन्द्रनगर । दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताउनुभयो

सप्तकोशी नदीमा पानीको बहाव उच्च, रातो बत्ती बालेर रातो झण्डा फहराइयो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ । केहि दिन पानीको बहाव घटेपनि पहाडी जिल्लामा बर्षात भएसंगै आज गरिएको मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८२ हजार १