११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रविण र रचनाको स्वरमा ‘पानी दर्केर’ गीत सार्वजनिक

काठमाडौं । प्रविण बेडवाल र रचना रिमालको स्वरमा ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक भएको छ । चिन्तामणि सिवाकोटीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा वर्षा सिवाकोटी र