९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं । हिमनदी संरक्षण भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्याधिक पानीको उपयोगसहित उत्पन्न