१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तकोशीमा पानीको बहाव बढ्दै, २४ वटा ढोका खोलियो

सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहे पनि अहिले सम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको जनाएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको

प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित ठूलो पानी पर्ने

काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।आज देशभरको मौसम बदली भएर प्रदेश १, २, बागमती, गण्डकी

काठमाडौंका खोलामा पानीको सतह बढ्यो

काठमाडौंका विभिन्न नदी र खोलाहरूको पानी बाहिरिने चोभार गल्छीमा पनि पानीको बहाव एकदमै बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा

रौतहटमा झडप, १५ जना घाइते

झडपबाट साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते सबै खतरामुक्त छन् ।

फेरि थुनियो मर्स्याङ्दी नदी

सुरक्षाका सबै निकायसँग समन्वय गरी नदी खुलाउने प्रयास भइरहेको छ । चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

ढुङ्गाले लागेर पाँचथरमा शिक्षककाे मृत्यु, एक जना घाइते

याङवरक–२ स्थित नुवाखोलाबाट निकालिएको कडरिया सिँचाइ कुलो बनाउने क्रममा करीब ५० मिटर माथि भीरबाट अचानक पहिरो झरेर उनीहरूलाई लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी

महाकालीमा पानीको बहाव ८ वर्ष यताकै उच्च

दुर्गा उपाध्याय कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ

बाढीको जोखिम कायम : प्रदेश १, बागमती र सुदुरपश्चिममा भारी वर्षाको संभावना

काठमाडौं । आज पनि देशका विभिन्न नदीहरुमा बाढीको जोखिम रहेकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । मनसुन सुरु भएदेखि लगातार वर्षा भईरहेकोले मध्यपहाडी, तराई र

काठमाडौंमा मेलम्चीको पानी आउने मिति फेरी अनिश्चित, आयोजनाको मुहानस्थलमा पुग्ने बाटो टुट्यो

काठमाडौं । मेलम्ची खानेपानि आयोजनाको मुहानस्थलमा बाढीले क्षती पुर्‍याउँदा काठमाडौंमा मेलम्चीको पानी आउने मिति अनिश्चित बनेको छ । मंगलबार मेलम्ची खोलामा आएको बाढीले आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदारहरु बस्ने क्याम्प,

गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, २० गाउँ डुबानको जोखिममा

नवलपरासी, असार २ । पश्चिम नवलपरासीको गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । ब्यारेजको क्षमता ५ लाख क्यूसेक हो । अहिले पानीको सतह ४ लाख ८ हजार क्यूसेक