नेपालबाट प्रतिनिधित्व गर्न लागेकी पलेशाले सन् २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन च्याम्पियनसिप अन्तर्गत ५८ केजी मुनिको तौल समूहमा पाँचौं भएकी थिइन् ।
कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाइ २३ देखि अगस्ट ८ सम्म हुनेछ । विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको