१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सभा बैठकबाट आजै नागरिकता विधेयक पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ः५९ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि