काठमाडौं । पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आइतबारदेखि पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुलसम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको हो । जिल्ला सुरक्षा समितिको शुक्रबार
काठमाडौं । काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका छन् । काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ
काठमाडौं । संघीय राजधानीको प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ । दरबार मार्ग सुनसान हुनुको मुख्य कारण लामो समयदेखि सडकको एकातर्फ सवारी पार्किङ हटाउनु प्रमुख कारण रहेको व्यापारीको
एजेन्सी । भारतीय राज्य विहारको राजधानी पट्नामा गाडी पार्किङको विवादमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको भएकाे छ । गोली प्रहारका कारण ६ जना घाइते भएका हुन् ।
काठमाडौं । काठमाडौंको दरबारमार्गमा वर्षौदेखि गर्दै आएको पार्किङ क्षेत्रलाई काठमाडौं महानगरपालिकाले हटाएपछि सडक खुला देखिएको छ । साथै यात्रु तथा सवारी साधनका लागि सहज भएको छ । तर, बिना विकल्प
काठमाडौं । धरहरा परिसरको बाटोमा अनाधिकृत पार्किङ हुँदा स्थानीयलाई सास्ती भएको छ । दातृराष्ट्रबाट आएको अर्बौ रकम खर्च गरेर बनिरहेको नयाँ धरहरा परिसरमा अनाधिकृत पार्किङ हुँदा हिडडुलमा समेत समस्या भएको
वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी राखिएका पार्किङ हटाउन आग्रह गरेको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडक खण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले आग्रह गरेको
काठमाडौं । काठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । बागबजारमा सडकमा नै सवारी साधनहरु पार्किङ गर्ने गरिएको छ ।
काठमाडौं । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आज शनिबारदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै असोज ८
काठमाडौं । काठमाडौं महानगरले शुक्रबार पनि अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियानलाई निरन्तरता दिएको छ । सरकारी स्वामित्वको सुन्धारास्थित सञ्चयकोष भवनपछि शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र