२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


घर भत्काएर बनाइएका सडक पार्किङमा परिणत, फुटपाथका पसलले पैदल यात्रुलाई सास्ती

स्वच्छ, सफा र हराभरा काठमाडौं बनाउने नारा धेरै पुस्ताले पचाइसक्यो । तर, संघीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन झन्–झन् कहालीलाग्दो बन्दै गएको छ ।

७ सय ५० कर्मचारी रहेको अस्पतालमा छैन पार्किङ, सडकमा थुपार्दा जाम र दुर्घटना बढ्दो

तर, व्यवस्थित नहुँदा परिसर नै कुरुप देखिएपछि पुनः पार्किङमा रोक लगाइयो । अस्पालबाहिरै पार्किङ गर्दा सवारी जामको समस्या त छ नै, दुर्घटनाको जोखिमसमेत बढेको छ ।

वीपी उद्यानको जग्गामा पार्किङस्थलको ठेक्का नदिन अदालतको आदेश

घण्टाघरको उत्तरतर्फ रहेको वीपी उद्यानको जग्गामा गत असारमा पार्किङस्थल निर्माण गर्न थालिएपछि वीरगञ्जका धीरज गुप्ताले रिट दायर गर्नुभएको थियो ।

धनगढीमा अव्यवस्थीत पार्किङका कारण दुर्घटनाको जोखिम

काठमाडौं, कात्तिक २५ । सडक सुरक्षाको हिसावले धनगढी उपमहानगरपालिका असुरक्षीत बन्दै गएको छ । मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकर र सवारी साधनको अवस्थित पार्किङ्गले सडक असुरक्षित बन्दै गएको हो ।

जथाभावी पार्किङले सर्वसाधरणलाई सास्ती

डडेल्धुरा । ब्यवस्थित पार्किङ नहुँदा डडेल्धुराका बजार क्षेत्रमा सर्वसाधारणलाई सास्ती भएको छ । अमरगढी नगरपालिकाको बागबजार लगायत बजार क्षेत्रमा ब्यवस्थित पार्किङ नहुदा स्थानियले सास्ती खेप्नु परेको हो । सदरमुकाम बागबजारमा