काठमाडौं । काठमाडौं महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताले सडकमा गाडी तेर्स्याएर अवरोध गरेका छन् । महानगरले आज सोमबार राप्रपाको पार्टी कार्यालय भत्काउने भन्दै केही दिन अघि
एमालेलाई मदन–आश्रित र मनमोहन भवन तथा प्रतिष्ठान, माओवादी केन्द्रलाई सहिद स्मृति भवन तथा प्रतिष्ठान, एकीकृत समाजवादीलाई पुष्पलाल स्मृति भवन तथा प्रतिष्ठान र नेपाली कांग्रेसलाई बीपी र गणेशमान स्मृति भवन तथा
बिहीबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता केसीले नीति निर्णयको प्रक्रियामा न्यायोति साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताउनुभयो ।
त्यस्तै पहिलो तलामा केन्द्रीय सल्लाहकार परिषद्, संगठन विभाग, प्रचार तथा प्रकाशन विभाग, परराष्ट्र मामिला विभाग प्रमुखसँगै महासचिव र अध्यक्षको कार्यकक्ष राखिएको छ । सोही तलामा पुष्पलाल स्मृति हल पनि बनाइएको
असोज मसान्तभित्र जिल्लाका ६ वटा स्थानीय तहमा संगठन विस्तार गरिसक्ने उहाँको भनाइ छ ।
त्यस्तै, बैठकले एमालेको विवाद समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । बैठकले गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय
बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको जनाएको हो ।
कांग्रेस प्रदेश १ संसदीय दलका नेता तथा कांग्रेस सुनसरी सभापति राजिव कोइरालाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयको भवन नगरपालिकाले आवश्यकता अनुसार प्रयोजनमा ल्याउने गरी जिम्मा दिएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका दुई समूहबीच कञ्चनपुरमा हात हालाहाल भएको छ । ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आइतबार पार्टी कार्यालयमै हात हालाहाल भएको हो ।