२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं । कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनको शोकमा नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने भएको छ । बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले कार्कीको निधनमा शुक्रबार