काठमाडौं । पार्टीभित्र गुटबन्दी झांगिएको बेला नेकपाका दोस्रो तहका नेताहरु पनि आ–आफ्नो खेमाको बचाउमा लागेका छन् । स्थायी कमिटिका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागिरहेको बेला ओली समुहका प्रभावशाली