‘सदनबाट पारित भएको एमसीसीको व्याख्यासहितको सदनमा जुन निर्णय भएको छ, त्यो पार्टीले अघि सारेको मूल्य र मर्ममा नै आधारित छ,’ उहाँले भन्नुभयो, ‘पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि
फरक प्रसङ्गमा अध्यक्ष नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको तर आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको दाबी गर्नुभयो । फागुन १ गतेको षड्यन्त्र आफ्नो पार्टीको अस्तित्व समाप्त पार्ने
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभामा आफ्नै पार्टीका सांसदले अवरोध गरिरहेका बेला उनीहरुलाई छलेर एमसीसीबारे आफ्ना भनाई राख्नु भएको छ । एमसीसीमा प्रतिनिधि सभामा सैद्धान्तिक छलफल शूरु
भेलामा सहभागी राप्रपा पदाधिकारीहरूले भने अध्यक्ष लिङ्देनलाई दवाव दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् । छलफलमा सहभागी राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी
पार्टी शुद्धिकरण तथा निर्माण अभियान थालेको जसपा डडेल्धुराले डडेल्धुराका ५२ वटै वडामा नेता कार्याकर्ता भेला गरी अभियान सञ्चालन भइरहेको पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरुले जानकारी दिनुभयो ।
उहाँले अब हुने स्थानीय तहको निर्वाचनमा जनतासामु के सन्देश लिएर जाने त्यस विषयमा पनि नेता कार्यकर्ताले विचार गर्नुपर्ने बताउनुभयो ।
यद्यपि गठबन्धन दलका केही सांसद राणा विरुद्ध महाभियोगको तयारी भइरहेको दावी गर्न चुक्दैनन् । उनीहरू अहिले पनि महाभियोगकको प्रस्ताव ठिक भइसकेको र आफूहरू छलफलमा रहेको रटान लगाइरहेका छन् ।
एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताउनुभयो ।
अध्यक्ष मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न आग्रह गर्नुभएको छ ।
प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको बताउनुभयो ।