१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी छः सञ्चारमन्त्री

काठमाडौं, कात्तिक २६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री

दर्ता नभइ सञ्चालनमा आएका सामाजिक सञ्जाललाई नियमन गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं, कात्तिक २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर अप्टिकल फाइबर (सूचना महामार्ग) बिच्छ्याउने कार्यलाई तोकिएको समयमा सम्पन्न गराइने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा मंगलबार निरीक्षणका

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट

उच्च गुणस्तरयुक्त सेवा प्रदान गर्न टेलिकमलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं, कात्तिक २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा प्रदान गरी १०३ वर्षे सेवाको इतिहास जोगाउन आग्रह गर्नुभएको छ । टेलिकमद्वारा बिहीबार आयोजित आफ्नो

मिडियामा दलित समुदायको सहभागिताका लागि प्राथमिकता दिइन्छः मन्त्री गुरुङ

काठमाडौं, कात्तिक १९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले बुधबार बुझाएको

भोलिदेखि ‘क्लिनफिड’, अटेर गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं, कात्तिक ६ । सरकारले शुक्रबार (भोलि)देखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवाप्रदायकहरुलाई आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नेक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत

यी हुन्, मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौं, कात्तिक ६ । सरकारले विभिन्न १६ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ४ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो । मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समितिको

मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउँछु : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, असोज २९ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले

बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर मन्त्री गुरुङले दिए निर्देशन, राहत सामग्री पठाउन सुरु

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ । गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढीपहिरोमा परी