१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पनौती नगरपालिकामा अविवाहित महिलालाई पनि भत्ता

जस अन्तर्गत ३५ वर्ष उमेर पूरा भई ६० वर्षसम्मका अविवाहित महिला, सम्बन्ध विच्छेद भएका र १५ वर्षदेखि श्रीमान् वेपत्ता भएका महिलाहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता नगरपालिकाले दिँदै आएको छ

कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने, केन्द्रीय सदस्यलाई जिल्ला–जिल्लामा खटिने

सह–महामन्त्रीहरूलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाइने पनि उहाँले बताउनुभयो । त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ ।

प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?

‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ ।

पालिकामा मतदाता नामावली अद्यावधिक गर्न आयोगद्वारा ११ करोड रुपैयाँ माग

पालिका र वडा तहमा एकपटक पुग्नुपर्ने देखिएकाले पालिका तहमा गएर मतदाता नामावली संकलन गर्न लागिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

वडा र पालिका अधिवेशन एकैपटक गराउने निर्देशनप्रति अष्टलक्ष्मीको असन्तुष्टि

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राख्नुभयो ।

विद्यालय बन्द हुँदा पनि २१ करोड ४२ लाख रूपैयाँ दिवा खाजामा निकासा

लकडाउनको बेला २८ वटा नगरपालिकाले १४ करोड २१ लाख ६८ हजार रुपैयाँ लगेका छन् । यस्तै १३ वटा विभिन्न गाउँपालिकाले ६ करोड ३ लाख रुपैयाँ दिवा खाजाको लागि लगेका छन्

खोप किन्ने अनुमति माग्दै पालिका, क्वारेन्टिन व्यवस्थित नगर्नेले खोप ल्याउन नसक्ने मन्त्रालयको जिकिर

खोप खरिद र व्यवस्थापन जटिल कार्य हो । स्थानीय निकायलाई नै खोप खरिदको जिम्मेवारी दिँदा एउटा स्थानीय निकायले लगाउने अर्को स्थानीय निकायको क्षेत्रभित्र बस्ने नागरिकले खोप लगाउन नपाउने अवस्था आउने

बागलुङका चार पालिकामा निषेधाज्ञा

सोमबार गलकोट नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी २४ गतेसम्म र बडिगाड गाउँपालिकाले सोमबार राति १२ बजेदेखि २८ गतेसम्म निषेधाज्ञा लगाएको हो ।

मंसिर १५ गते सबै पालिकामा अस्पताल भवन शिलान्यास

काठमाडौं, कात्तिक ३ । आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५