२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


प्रविधिकाे विकाससँगै पाल्पाका कृषक यान्त्रिकरणको प्रयोगमा आकर्षित

पाल्पा । प्रविधिकाे विकाससँगै कम खर्चमा खेतीबाली स्याहार्न सकिने भएपछि पाल्पाका कृषकहरु यान्त्रिकीकरणको प्रयोग गर्न थालेका छन् । समय र लागतमा बचत हुने भएपछि पाल्पाका कृषक धान झाट्ने यन्त्र थ्रेसर