पाल्पा, असार ३ । अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुलनजिकै सडकमा पहिरो