२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस कास्कीमा कसैको बहुमत पुगेन

पाेखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की जिल्ला सभापतिको लागि हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन सकेनन् । ५ जना प्रतिस्पर्धी रहेकोमा किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच आज

पोखरामा आगलागी हुँदा पाँच वटा रेष्टुरेण्ट जलेर नष्ट

काठमाडौं । पोखराको फेवाताल किनारमा आगलागी भएको छ । आगलागीमा ताल किनारमा रहेका पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । रेष्टुरेण्टमा डेढ करोड भन्दा बढी क्षति भएको हुन सक्ने अनुमान

दसैँ मनाउन नसक्ने विपन्न ३८ परिवारलाई खाद्य सामग्री प्रदान

काठमाडौं । अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ । कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक

ईपीएल क्रिकेट : क्वालिफायर खेलमा चितवन र पोखरा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वेन्टी क्रकेटमा आजबाट प्ले अफ्का खेलहरु सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा आज चितवन टाइगर्स र पोखरा राइनोज भिड्नेछन् । यो खेल

ईपिएल क्रिकेटमा : चितवन र विराटनगरको खेल जारी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी ट्वान्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अहिले विराटनगर वारियर्स र चितवन टाइगर्स भिरिहेका छन् । यो खेलमा चितवनले टस जितेर

पाँच महिनानापछि पाराग्लाईडिङ खुला हुँदै

काठमाडौ । कोरोना संक्रमणका कारण पोखरामा ५ महिनानादेखि रोकिएको पाराग्लाइडिङ उडान खुला गर्ने तयारी गरिएको छ । उडानका लागि सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले

पोखरामा रात्रिकालीन व्यवसाय खुल्ने

पोखरा । बैशाख तेस्रो सातादेखि पोखरामा जारी रहेको निषेधाज्ञा भोलिदेखि पूर्ण रुपमा हट्ने भएको छ । जिल्ला कोभिड– १९ व्यवस्थापन समितिले पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबार लगायत

पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

मंगलबार साँझसम्म सडक एकतर्फी खुलाउन सकिने सम्भावना रहेको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । दुईतर्फी खुलाउन भने समय लाग्ने उहाँको भनाइ छ ।