नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन ल्याएको दुई महिना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । पिसिआर मेसिन आएपछि दुःख कम होला भन्ने सोचेका स्थानीयहरू समस्यामा परेका छन् ।
विराटनगर, साउन ९ । स्विस सरकारले उपलब्ध गराएकामध्ये दुई वटा मेसिन प्रदेश १ सरकारलाई हस्तान्त्रण भएको छ । एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतको सहभागितामा