२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिंगापुरमा सम्पन्न आमचुनावमा सत्तारुढ दल नै विजयी

सिंगापुर, असार २७ । सिंगापुरमा शुक्रबार भएको आमनिर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पीएपी)ले नै निर्वाचनमार्फत् फेरि सत्ता सञ्चालनको जनादेश पाएको हो