१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गौर हत्याकाण्डका पीडित धर्नामा

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा गौर हत्याकाण्डका पीडितहरु धर्नामा बस्दै आएका छन् । १७ वर्ष अघि भएको गौर हत्याकाण्डका पीडितहरु दोषीलाई कारबाहीको माग राख्दै धर्नामा बसेका हुन् । गएको शनिबारदेखि निरन्तर