काठमाडौं, साउन २४ । कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई
काठमाडौं, साउन २४ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप
झापा, साउन २३ । झापामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि ‘पीसीआर’ परीक्षणको दायरा विस्तार गरिएको छ । बिर्तामोड, मेचीनगर, अर्जुनधारा नगरपालिकासहित बाह्रदशी गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । नगर क्षेत्रभित्र
प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २० । कोरोनाभाइरस परीक्षणको नयाँ मापदण्डले आगामी दिनमा ‘पीसीआर’ र ‘एन्टिजेन’ परीक्षण गर्ने जनाइएको छ । ‘आरडीटी’ परीक्षण रोकेर एन्टिजेन परीक्षण गर्ने
झापा, साउन २० । झापामा ‘पीसीआर’ परीक्षणका लागि दुईओटा ल्याब सञ्चालनमा आउने भएको छ । प्रदेश नम्बर–१ को झापामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दुईओटा ल्याब सञ्चालनमा ल्याउने तयारी गरिएको
काठमाडौं, साउन १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शतप्रतिशत ‘पीसीआर’ परीक्षणको माग राख्दै अनशनरत् युवाहरुको मागप्रति ऐक्यबद्धता जनाउनुभएको छ । अनशनरत् ‘इनफ इज इनफ’का युवाहरुलाई भेट्न शनिबार वसन्तपुर पुग्नुभएका
काठमाडौं, साउन १७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१५ जनामा
काठमाडौं, साउन १७ । ‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ । सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा
काठमाडौं, साउन १६ । ‘पीसीआर’ परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने माग राख्दै शुक्रबार बालुवाटारमा आन्दोलन गरेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । ‘इनफ इज इनफ’ अभियानका युवाहरुले नारा लगाउँदा निषेधित क्षेत्र
काठमाडौं, साउन १५ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले ‘लकडाउन’