नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन ६ । स्वास्थ्य मन्त्रालय र यस मातहतका निकाय कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री खरिद प्रकरणमा पटक–पटक मुछिँदै आएका छन् । ओम्नीले
काठमाडौं, साउन ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित
बिराज रोस्यारा (इमेज) कैलाली, साउन ५ । सुदूरपश्चिम प्रदेशमा सोमबार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार डोटीको शिखर नगरपालिकाका ‘क्वारेन्टिन’मा रहेका ४० जनामा संक्रमण देखिएको हो ।
गुल्मी, साउन ३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुनै औचित्य नरहेको बताउनुभएको छ । हिमालयन एअरलाइन्सले गुल्मी जिल्लाको लागि प्रदान गरेको ‘पीसीआर’ मेसिन हस्तान्तरण कार्यक्रममा शनिबार उहाँले
काठमाडौं, साउन ३ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन ३ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक ‘क्वारेन्टिन’मा बसेका एक व्यक्तिको मृत्यु भएको छ । ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि क्वारेन्टिनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको
बिराज रोस्यारा (कैलाली) कैलाली, साउन २ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार नौजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा छ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा तीन गरी थप
काठमाडौं, असार ३१ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसका संक्रमितहरुको कडा निगरानी गर्न सुझाव दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिन यस्तो निगरानीको निकै खाँचो
सुर्खेत, असार २९ । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा
काठमाडौं, असार २७ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस