१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं महानगरद्वारा घर–घरमा गएर स्वाब संकलन

काठमाडौं, मंसिर १६ । काठमाडौं महानगरपालिकाले कोरोनाको ‘पीसीआर’ परीक्षणका लागि नागरिकको घर–घरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत् घर–घरमा गएर

महानगरले टोल-टोलमा स्वाब संलकन गर्दा स्थानीय खुशी

काठमाडौं, मंसिर १० । काठमाडौं महानगरपालिकाले टोल टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन् । सरकारी निर्णयअनुसार केसी समय बन्द रहेको स्वाव संकलनको काम

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना परीक्षण

काठमाडौं, मंसिर ९ । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मंगलबार ‘पीसीआर’ परीक्षणका लागि स्वाब लिइएको छ । कोरोना संक्रमणको जोखिका बीच अभ्यास सुरु गरेको नेपाल

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणको तयारी पूरा, होटललाई गरियो ‘आइसोलेट’

काठमाडौं, मंसिर ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमको आउँदो बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको

परीक्षण घट्यो, निको हुने दर ह्वात्तै बढ्यो

काठमाडौं, मंसिर ८ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण जित्नेको संख्या निकै बढेको देखिएको छ । परीक्षण गराउनेको संख्यामा कमी आएका कारण संक्रमण जित्नेको संख्या ९० प्रतिशतमाथिसम्म पनि पुगेको

नेपालमा थप १,६७४ जनामा कोरोना संक्रमण, सातजनाको मृत्यु

काठमाडौं, मंसिर ६ । नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै गएको छ । हालसम्म दुई लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा शनिबारसम्म एक लाख

काठमाडौं महानगरले निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्दै

काठमाडौं, मंसिर ६ । काठमाडौं महानगरपालिकाले आइतबार (भोलि)देखि निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ । सरकारले तोकेको मापदन्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका

नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान : स्वास्थ्यमन्त्री

काठमाडौं, मंसिर ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको

नाम र ठेगाना गलत टिपाउँदा संक्रमित खोज्नै समस्या

दुर्गा उपाध्याय (इमेज)कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरमा व्यक्तिगत रुपमा कोरोनाको पीसीआर परीक्षण गर्ने क्रम बढेको छ । योसँगै संक्रमितको पहिचान गर्न पनि समस्या भएको छ । कोरोना संक्रमण पुष्टि भएका

नेपालमा थप २,७५३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं, कात्तिक २२ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या शनिबार ३५ हजार ४३५ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई हजार ७५३ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमित बढेका हुन्