१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारी नीति र अभिव्यक्तिले पुँजीबजार घटेको चेम्बरको निष्कर्ष, सुधारका लागि मागपत्र प्रस्तुत

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सीमा नै मुख्य कारण रहेकोले उक्त सीमा पूर्ववत कायम गर्न उसले माग गरेको छ ।