५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


पर्वतको कुश्माकी पुतली परियारको कुवेतमा मृत्यु

पर्वत । रोजगारीका लागि कुवेत पुगेकी पर्वतकी एक महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखी कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो ।