बझाङ । नयाँ बर्षको आगमन सँगै पुरुषहरुले बेलुकी पख काँकर खेल खेल्ने र दिउँसो महिला दिदी–बहिनीहरुले पुतली सेलाउने परम्परा थियो । अहिले यो परम्परा धेरै गाउँबाट लोप भै सकेको छ