एजेन्सी । बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले सामाजिक संजालबाट पुत्री लाभ भएको उल्लेख गर्दै अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको