२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


गायक प्रकाश सपुतलाई पुत्र लाभ

काठमाडौं । गायक प्रकाश सपुतलाइ दोस्रो सन्तानको रूपमा पुत्र लाभ भएकाे छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । उनीहरूको पहिलो सन्तानको रुपमा