६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


वाक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै विद्यार्थी नेताहरुले गृहमन्त्री खाँणको पुत्ला जलाए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ। सत्तारुढ गठबन्धनभित्रैको दल निकट विद्यार्थी संगठनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भारतको

आफ्नै निर्वाचन क्षेत्रमा माधवकुमार नेपालको पुत्ला दहन, गद्दारीको आरोप

सोमबार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।

झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

झापा, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापामा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । ओलीले असंवैधानिक कदम चालेको भन्दै झापाको भद्रपुरमा प्रधानमन्त्री

नवलपरासीमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो

नवलपरासी । जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले शुक्रबार सदरमुकाम परासीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

पोखरा, पुस ५ । संसद विघनटनको प्रस्तावपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठन

डडेल्धुरामा प्रधानमन्त्रीको पुत्ला दहन

डडेल्धुरा, मंसिर २३ । शिक्षा आयोग प्रतिबेदनलाई लुकाएको भन्दै डडेल्धुरामा सरकारविरोधी प्रदर्शन गरिएको छ । २३ महिनाअघि तयार गरिएको आयोग प्रतिवेदन शैक्षिक माफियालाई पोस्ने गरि लुकाएको प्रतिवेदन सदस्यहरुले सार्वजनिक गरे