काठमाडौं, असार १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका आन्दोलनरत इन्जिनियरहरु काममा फर्कने भएका छन् । विभिन्न माग राखी आन्दोलनरत प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन) अन्तर्गतका प्राविधिकहरु काममा फर्किने भएका हुन् ।
काठमाडौं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका