काठमाडौं । विश्व सम्पदा हनुमान ढोका दरवार क्षेत्रमा रहेको नव योगिनी मन्दिरको बीच झयालमा रहेको शिव पार्वतीको काष्ठ मूर्ति पुनःप्रतिष्ठापन गरिएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको जिर्णोद्धार