१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पुनः मतदान र मतगणनाको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा असन्तुष्टी जनाउँदै पुनः मतदान र मत गणनाको माग गरिएको ८ वटा रिटमा कारण देखाउ आदेश जारी

दोलखाकाे पुनः मतदान सम्पन्न

दाेलखा । मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान स्थलमा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । वैत्यश्वर गाउँपालिकाको वडा नम्बर २ जनज्योति माध्यमिक विद्यालय

तेह्रथुमको आङ्दिममा पुनः मतदान हुने

तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा आइतबार भएको

बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न मतदान सुरू

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज बिहीबार मतदान सुरू भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज पुनः मतदान गरिएको

बाजुराको बुढीगंगा नगरपालिकामा भोलि पुनः मतदान हुने, सुरक्षा व्यवस्था कडा

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा भोलि बिहीबार पुनः मतदान हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले

सर्लाहीको बरहथवा–१७ श्रीपुरमा आज पुनः मतदान

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा आज मंगलबार पुनः मतदान सुरु भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय अनुसार आज बिहान ७

सुदूरपश्चिमका ३४ वटा मतदान केन्द्रमा पुनः मतदान गराइने

कैलाली । सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि निर्वाचन हुने भएको छ । पुनः निर्वाचन हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र रहेका छन् । यो