१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रास्वपालाई पुनः सरकारमा सहभागी हुन राजनीतिक संयन्त्रको आग्रह

काठमाडौं । सत्तासाझेदार दलहरु सम्मिलित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा आउन आग्रह गरिएको छ । बालुवाटारमा