काठमाडौं । काठमाडौंको यँगाल क्षेत्रमा सम्पदा क्षेत्रको पुनर्निर्माणका क्रममा पुरातात्विक पक्षको बेवास्ता गरी काम अघि बढाएको पाइएको छ । पुरातत्व विभागले समेत मौलिक पक्ष मास्न नपाइने भन्दा भन्दै प्रदेश सरकारको
गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । गणतान्त्रिक सरकारका राष्ट्रपति, प्रधानमन्त्रीदेखि संवैधानिक निकायका मुख्यालय धानिरहेका राणा र मल्लकालीन ऐतिहासिक भवन पुनर्निर्माण क्रममा हेलचेक्रयाइँ हुँदा त्यहाँका ऐतिहासिक र सांस्कृतिक सम्पदा मासिने
काठमाडाैं । कविकुञ्ज संग्रहालयको पुनर्निर्माणकाे काम अन्तिम चरणमा पुगेकाे छ । बहुप्रतिक्षित महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित कविकुञ्ज केही समयपछि नागरिकका लागि खुल्ला हुने भएकाे हाे । नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्ज
ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुनर्निर्माणको काम ठप्प भएको छ । निजी आवास पुनर्निर्माणमा खटिएका कर्मचारीको करार अवधि नथपिंदा माथिल्लो सगरमाथाका ३ वटा जिल्लामा पुनर्निर्माणको काम ठप्प भएको हो
काठमाडौं । त्रिचन्द्र कलेज दिन परदिन जीर्ण बन्दै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु मारमा पर्ने गरेका छन् । जोखिम मोलेरै अध्ययन गर्न बाध्य उनीहरुले क्याम्पस भवनको पुनर्निर्माण गर्न पटक पटक सरकारलाई
पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले लोकार्पण मूर्तिसँग नभई काष्ठमण्डपसँग सम्बन्धित भएकाले लोकार्पण गर्न नरोकिने तर्क गर्नुभयो ।
काठमाडौं । करिब २ सय ८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो
जंगबहादुर राणाको पालामा बेलायती मिसनमामा नेपाल आएका सर्जन हेनरी एम्ब्रोज ओल्डफिल्डले बनाएको भाइदेगः चित्रकला र तस्वीर जर्मनका फिलिक्स ब्राण्डिटको संकलनमा फेला परेकोले मन्दिरको पुरानो स्वरुप पत्ता लागेको छ ।
सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले बजेट अभावकै कारण गुम्बाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नुभयो ।
काठमाडौं, मंसिर २७ । ललितपुरको लगनखेलस्थित लिच्छिविकालिन सप्तपाताल पोखरीको पुनर्निर्माण गरिने भएको छ । नेपाली सेनाको राजदल गण अन्तर्गत रहेको पोखरीको बुधबार प्रधान सेनापति प्रभुराम शर्मा र ललितपुर महानगरपालिकाका प्रमुख